अस्ताउँदो सूर्यलाई अर्घ अर्पण

वीरगन्जको रानीघाटस्थित सिर्सिया खोलामा आइतबार छठ पूजाको अवसरमा सूर्य देउतालाई अर्घ अर्पण गर्दै व्रतालु महिला । तस्बिर : विजयकुमार महतो